पुष्पाञ्जलि

ना.

  1. देवता वा मान्य व्यक्तिलाई चढाउन अँजुलीमा लिइएको फूल।
  2. त्यसरी हातमा फूल लिएर अँजुलीले नमस्कार गरी फूल चढाउने विधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)