पुस
ना. [सं. पौष]
- मङ्सिरपछि आउने महिना; वैशाखमा थालिने वर्षको नवौँ महिना; पौष; पुस। पुस फासफुस (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पौष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)