पुस्ट्याउनु

स.क्रि. /प्रे.क्रि.

  1. पुष्ट पार्नु; मोटोघाटो तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)