पुस्तकाध्यक्ष
ना.
- पुस्तकालयमा पुस्तकहरूको सङ्ग्रह, सुरक्षा र नियमानुसार तिनीहरूको आदानप्रदान आदिको व्यवस्था गर्ने व्यक्ति; पुस्तकालयका पुस्तकसम्बन्धी व्यवस्था गर्ने अधिकारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)