पुहुनी
ना. [पुहुन+ई]
- नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले अछुत मानिएको (दमाईं, कामी, सार्की आदि) जाति; पौनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पुहुन+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)