पुहुनी भाग
ना.
- पुहुनीले चाडपर्व आदिमा पाउने भाग।
- पुहुनीले नयाँ बाली पाकेपछि पाउने खलेपाथी, मुरीबाली आदि भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)