पूजागृह

ना.

  1. पूजाका निमित्त बनाइएको घर वा घरभित्रै पूजाका निम्ति बनाइएको छुट्टै कोठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)