पूजितवि.पूजा गर्दै आएको; पुजिएको; पूजा गरिएको।आदरसत्कार गरिएको; मानसम्मान गरिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पूजाहारी पूजोपकरण