पूज्यमान

वि.

  1. पूजा गरिएको; पूजित।
  2. सम्मान गरिएको; सम्मानित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)