पूतकर
ना.
- आफ्ना घरमा कुनै छोरो मान्छे नभएर वा भएर पनि अरू मान्छेलाई छोरासरह पाल्ने र हक दिने थारूहरूको चलन।
- त्यसरी पालिएको व्यक्ति; पुत्रक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)