पूर्णकलश

ना.

  1. पातमा किराहरू बस्नासाथ धोक्रोजस्तो भएर बन्द गरी किराहरू खाने बिरुवा; एक प्रकारको कीटाहारी बिरुवा; कीटाहारी।
  2. पूर्णकुम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)