पूर्णकुम्भ

ना.

  1. पानी भरेको घडा; भरी गाग्रो।
  2. पूजामा पानी भरेर राखिने कलश; पूर्णकलश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)