पूर्णायु
ना. [सं.]
- सामान्यतया प्राणीले पाउन सक्ने पूरा किसिमको आयु (मनुष्यको सय वर्षको आयु); पूरा उमेर; परमायु।
- पूरै आयु बाँच्ने; सय वर्ष बाँच्ने (मान्छे); सय वर्षको आयु भएको (मान्छे)।
- पूरा उमेर पुगेको (कुनै पनि प्राणी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)