पूर्वकालिक

वि.

  1. पहिले भइसकेको; पहिलेको समयको।
  2. प्राचीन कालको; पुरानो; प्राचीन।
  3. व्याकरणका अनुसार एर, ई, ईकन आदि प्रत्ययद्वारा व्यक्त (क्रिया, जस्तै- गरेर, गरी, गरीकन आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)