पूर्वपद

ना. [सं.]

  1. समासद्वारा निर्माण भएका पदमा रहेको पहिलो शब्दतत्त्व ; दुई वा दुईभन्दा बढी पदहरू मिलेर बनेका शब्दको पहिलो पद।
  2. पहिले आउने पद।
  3. पहिलो स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)