पूर्ववृत्त/पूर्ववृत्तान्त
ना. [सं.]
- पहिले घटेको घटना; पहिले भएको कुरा।
- इतिहास; पूर्ववृत्तान्त।
- भूमिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)