पूर्वाभास
ना. [सं.]
- पछि हुने कुनै कामकुरा आदिको पहिले नै देखिने लक्षण; पछि आउने परिस्थिति वा हुने घटनाको पूर्वलक्षण; पूर्वसङ्केत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)