पूर्वीय
वि. [सं.]
- पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको।
- एसियाको; एसियाली।
- भारतीय; भारतेली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)