पूर्वेतर

वि. [सं.]

  1. पूर्वभन्दा भिन्न किसिमको; पूर्वभन्दा बाहेकको।
  2. पश्चिमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)