पूर्वोत्तर

वि. [सं.]

  1. पूर्व र उत्तरको; पूर्व र उत्तरका बिचको।
  2. पूर्व र उत्तरका बिचको दिशा; ईशानकोण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)