पृथु
वि. [सं.]
- प्रशस्त फैलिएको; फराकिलो; विस्तृत।
- इक्ष्वाकुवंशका एक राजा।
- पृथ्वीको मालिक; राजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)