पृथुलाधीश

ना.

  1. ठुला राज्यका राजा; ठुला राजा।
  2. युवराजा अठार वर्ष नपुगेसम्म रानीले प्राप्त गर्ने पदवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)