पृथ्वी प्रज्ञा पुरस्कार

ना.

  1. भाषा, साहित्य, कला, संस्कृति र ज्ञानविज्ञानका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका साधकहरूलाई समष्टिगत मूल्याङ्कनका आधारमा प्रदान गर्ने गरिएको एक पुरस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)