पृथ्वी वीरविक्रम

ना.

  1. वि. सं. १९३२ मा जन्म भई राजगद्दीमा बस्ने र वि. सं. १९६८ मा दिवङ्गत हुने, नेपालका शाहवंशीय सातौँ राजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)