पृष्ठ
ना. [सं.]
- शरीरको पछिल्लो भाग; डँडाल्नु; पिठिउँ; पिठिम।
- पुस्तकका पन्ना वा कागतको एकपट्टिको भाग।
- कुनै वस्तु, व्यक्ति वा कुराको पछिल्लो भाग।
- कुनै वस्तुको माथिल्लो भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)