पृष्ठिका

ना.

  1. वृत्तान्तको आधार।
  2. मूर्ति वा चित्रको पृष्ठभूमि।
  3. पृष्ठदेश।
  4. पृष्ठभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)