पेकिङ

ना. [चिनि.]

  1. जनवादी गणतन्त्र चीनको राजधानी (हाल बेजिङ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)