पेग
ना. [अङ्.]
- ह्विस्की, ब्रान्डी आदि पेय पदार्थको एक अल्प परिमाण।
- सो परिमाणको रक्सी नाप्ने कचौरी; प्याला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)