पेचकिलो

ना.

  1. टोप्रो वा छातामा पेचकस अड्याउने खोल्सो भएको एक किलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)