पेट
ना. [सं.]
- छातीदेखि मुनि र काखदेखि माथिको शरीरको भाग; भुँडी।
- खाएको वस्तु जम्मा हुने, शरीरभित्रको थैली।
- गर्भ; पाठेघर।
- मन; दिल; अन्तःकरण।
- खोक्रो वस्तुको भित्री भाग।
- थैली; झोला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)