पेटाङे

ना. [पेट+अङ्गी+ए]

  1. पेट मात्र ढाक्ने भोटो; पेटेभोटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)