पेटीवाल/पेटीवाला

वि. [पेटी+वाल/वाला]

  1. पेटी अड्काउने सुविधा भएको (प्यान्ट, फ्रक इ.)।
  2. कुनै पनि प्रकारको पेटी भएको।
  3. पेटी लाएको वा बाँधेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)