पेटे

वि. [पेट+ए]

  1. पेटको; पेटसम्बन्धी।
  2. पेटसम्म मात्र आइपुग्ने (लुगा आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)