पेडा
ना. [सं. पिण्डिक]
- भुटेको खुवामा चिनी मिलाई बनाइने थेप्चो र बाटुलो आकारको प्रसिद्ध मिठाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पिण्डिक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)