पैँतालिस

ना. [सं. पञ्च+चत्वारिंशत्]

  1. चालिस र पाँचको जोडबाट बनेको सङ्ख्या; ४५-को अङ्क।
  2. चालिस र पाँचको जोड बराबरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)