पैँतिस

ना. [सं. पञ्च+त्रिंशत्]

  1. तिस र पाँचको योगबाट बन्ने सङ्ख्या।
  2. सो सङ्ख्या बराबरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)