पैँलेटी

ना.

  1. झन्डै नीलकाँडाका जत्रै तर काँडाविहीन बोटमा नीलकाँडाका जत्रै निला दाना फल्ने एक पोथ्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)