पैठिनु

अ.क्रि. [पैठ+इ+नु]

  1. खुट्टाको बलले थिचेर कुनै वस्तु भित्र पस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)