पैदाइसी

वि.

  1. उत्पत्तिकालदेखि नै सँगै आएको; जन्मदेखिको; जन्मजात।
  2. पैदाइससम्बन्धी।
  3. पैदाइसदेखिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)