पैनी

ना.

  1. खेतबारीमा पानी लगाउनका निम्ति बनाइएको कुलो; पैन; गडकुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)