पैन

ना. [सं. पानी]

  1. पाइँ, पाइन; तुजुक; तागत; शक्ति; ताइँफाइँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)