पैरा/पैरी

ना. [पयर+आ/ई]

  1. आइमाईले गोडामा लगाउने चाँदीको एक प्रकारको गहना; पैजनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)