पैशाच विवाह

ना.

  1. निद्रामा परेकी वा होस नभएकी कन्याको अपहरण गरी वा त्यस्तीका साथ सम्भोग गरी गरिने विवाह; सनातनी विधिअनुसार आठ प्रकारका विवाहमध्ये एक प्रकारको विवाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)