पैसा
ना. [पोर्तु. पइसा< इटा. पिसा]
- मूल्यमानमा रुपियाँका सय खण्डको एक खण्ड मूल्यको तामा, पित्तल, आलमोनियम आदि धातुको सिक्का।
- नगद धन; सम्पत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पोर्तु. पइसा< इटा. पिसा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)