पैसे

वि.

  1. पैसा पर्ने; एक पैसाको।
  2. सङ्ख्यावाची शब्दको अन्त्यमा जोरिएर पैसा बराबरको भन्ने अर्थ जाहेर गर्ने प्रत्ययधर्मी शब्द (जस्तो- एकपैसे, दुईपैसे, तीनपैसे आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)