पो

निपा. [प्रा. पउ< सं. प्रतु]

  1. कुनै शब्द वा वाक्यमा जोड दिँदा, निश्चयात्मक रूपले भन्दा वा ठम्याउँदा वाक्यका बिचमा वा अन्त्यमा आउने शब्द। (उदा.- को रहेछ भनेको त तिमी पो रहेछौ। डाक्न त डाकुँला, तर उनी आए पो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)