पोके वैद्य
ना.
- साथमा जडीबुटीबाट बनेका औषधीहरूको पोको वा पुडिया बोकेर आफूलाई डाक्ने रोगीका घरमा गई औषधी दिने वैद्य; केही तल्लो तहको वैद्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)