पोको

ना. [सं. पुष्क (ल) = झन्डै साढे छ मानाको नाप]

  1. कुनै वस्तुहरू भित्रपट्टि हाली झुन्ड्याउन हुने पारी कागत वा कपडा बेरेर बनाइएको सानो कुम्लो; सानो गठरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)