पोखर

ना. [सं. पुष्कर]

  1. पोखरी (समासको पूर्वपदका रूपमा प्रयुक्त, जस्तै- पोखरमूल, पोखरपाने आदि)।
  2. पोखरीनिकटको बस्ती; पोखरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)