पोखरा

ना. [सं. पुष्कर]

  1. नेपालको गण्डकी अञ्चलअन्तर्गत कास्की जिल्लामा पर्ने, वरिपरि सुन्दर तालहरू भएको हिमशृङ्खलाद्वारा सुन्दर देखिने सहर; गण्डकी अञ्चलको सदर मुकाम।
  2. ठुलो पोखरी; तलाउ।
  3. ताल वा पोखरीनिकटको बस्ती; पोखर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)